Gopal in 2008

About Me

Name: गोपाल वस्याल
Location: हाल: काठमाण्डौं, वागमति अंचल, Nepal

म एक नेपाली, शान्तिप्रेमी, सगरमाथा-छायाँमा वुध्द-देश-वासी, मुलघर पश्चिम नेपालको कृष्ण-गण्डकी वेष्ठित - कम्तिमा मेरो आठ पुस्ता पूर्वजहरुले गौरवपूर्ण ईतिहास खर्चेको कुनै दुर्गम "पवित्र-पहाड" को गाउँ, हाल काठमाण्डु निवासी, पसिनामा विश्वास राख्ने, राजनीतिमा त्यति चासो नराख्ने, ईश्वरमा विश्वास राख्ने, हृदयमा करुणा-भाव भएको र 'सर्वे भवन्तु सुखिन:" को सिद्धान्तमा विश्वास राख्ने आम सर्व-साधारण हुँ।

View my complete profile

Links

  • Google News
  • Edit-Me
  • Edit-Me

Previous Posts

Archives

Powered by Blogger

Subscribe to
Posts [Atom]